दुई महिनाको पारिश्रमिकका लागि सांसद मरिहत्ते गरिरहेका छन् भन्ने बुझियो, बुझाइयो : थापा

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी राख्न नसक्दा संसद्प्रति सही धारणा नबनेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ को दफावार छलफलका क्रममा थापाले सही समयमा विधेयक नल्याउँदा र त्यो विधेयकमार्फत गर्न खोजिएको व्यवस्थाबारे स्पष्ट पार्न नसकिएको बताएका हुन् । प्रतिनिधिसभाको … Continue reading दुई महिनाको पारिश्रमिकका लागि सांसद मरिहत्ते गरिरहेका छन् भन्ने बुझियो, बुझाइयो : थापा